फुकुओकामा अध्ययन

विदेशमा अध्ययन गर्ने तरिका

विद्यालय शुल्क?

जापानी भाषा
स्कूल

1 वर्ष 415,000 येन ~

विश्वविद्यालय

अन्तर्राष्ट्रिय विद्यार्थी कोर्स 708,990 येन ~

स्नातक विद्यालय

सरकारी विद्यालय 817,800 येन ~

सार्वजनिक विद्यालय 767,262 येन ~

निजी (Private) विद्यालय 654,375 येन ~

साथी बनाउनुहोस्

सिनियर विद्यार्थीहरु संग साथी हुनुहोस्! जापानमा अध्ययन गरिरहेको व्यक्तिहरु र जापानमा काम गर्ने व्यक्तिहरूले तपाईलाई सहयोग गर्नु हुनेछ। केहि भएमा प्रश्न सोध्नुहोस् अथवा एक्सचेंज कार्यक्रमहरुमा भाग लिनुहोस्! कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

थप जानकारी